काठमाडौं । यदी तपाइँले नागढुंगाको उकालोमा कुनै नयाँ विद्युतीय गाडीलाई ज्यादै सुस्त गतिमा गुडिरहेको देख्नु भयो भने त्यो पक्कै बीवाईडीको कार हुनुपर्छ । विश्वको सबैभन्दा ठूलो विद्युतीय कार उत्पादक टेस्लालाई जितेर नम्बर वान बन्ने दौडमा होमिएको बीवाईडी नेपालमा भने कमसल कार बेचेर पछि पर्दै गएको छ । राजस्व छल्न मोटरको