२४ भदौ २०८३, बुधबार

अटो

इभिमय बन्यो यस वर्षको दसैंः प्राधिकरणको चार्जिङ स्टेसनमा एकैदिन २ हजार पटक चार्ज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको चार्जिङ स्टेशनमा एकैदिन २ हजार पटक बढी विद्युतीय सवारी चार्ज भएका छन् । चार्जिङ स्टेशनबाट एकैदिन विद्युतीय सवारीले २ हजार पटक बढी सेवा लिएका हुन् । प्राधिकरणले २२ हजार युनिट विद्युत इलेक्ट्रिक सवारीलिाई बिक्री गरेको हो । यस वर्षको दसैं विद्युतीय सवारीमय भएको प्राधिकरणले जनाएको