काठमाडौँ । व्यापार बढाउन विभिन्न गाडी विक्रेता कम्पनीहरूले चाडपर्व लक्षित अफर अघि सारेका छन् । विगत केही वर्षदेखि सुस्ताएको अटो बजार चलायमान बनाउन गाडी वितरक कम्पनीहरूले विभिन्न स्किम ल्याउने गरेका हुन् यति बेला नेपाली हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्व नजिकिएको छ । सोही अवसर पारेर कम्पनीहरूले