२४ भदौ २०८३, बुधबार

अटो

वल्ड टुरिजम डे को अवसरमा रोयल इनफिल्डको ‘हन्टर हेरिटेज राइड’ आयोजना

काठमाडौं । निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इनफिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वल्र्ड टुरिजम डे को अबसर पारेर ‘रोयल इनफिल्ड ‘हन्टर हेरिटेज राइड २०२३’ कार्यक्रम आयोजन गरेको छ । शनिबार आयोजना गरिएको कार्यक्रममा ४४ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए ।यस कार्यक्रमको मुख्य