काठमाडौं । एमजी जेडएस इभीको बुकिङ खुल्ला भएको छ । एमजीको आधिकारिकि बिक्रेता पारामाउन्ट मोटर्सले जेडएस इभीको बुकिङ्ग खुला गरेको हो । एमजी जेडएस इभीमा ७२ किलोवाट आवरको (लिथियम आयोन) ब्याट्री रहेको छ । यसलाई एक पटकको फुलचार्जमा ४४० किलोमिटरसम्म कुदाउन सकिने छ । कम्पनीका अनुसार यसले १५० किलोवाट क्षमताको