अटो « Arthapath.com
६ असार २०८३, शनिबार

अटो

चाडपर्वको अवसरमा शाओमीको मोबाइल फोन खरिद गर्दा बिशेष छुट

काठमाडौँ । स्मार्ट फोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ । चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ । शाओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “नेपालीहरुको महान चाड