अटो « Arthapath.com
६ असार २०८३, शनिबार

अटो

कोर्नका नयाँ स्मार्टवाच तथा इअरबड्स अब नेपाली बजारमा

काठकमाडौं । चिनियाँ ब्राण्ड कोर्नले नेपाली बजारमा थप दुई मोडलका स्मार्टवाच तथा एक मोडलको इअरपोडको लन्च गरेको छ । कोर्नको लागि नेपाली आधिकारीक विक्रेता केमियो इन्टरनेशनल प्रालि को बाघदरबार स्थित मुख्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरि CORn\ WB04 / CORn\ WB03 स्मार्टवाच सार्वजनिक गरिएको हो । केमियो इन्टरनेशनले नेपाली बजारमा