२४ भदौ २०८३, बुधबार

अटो

‘नाडा अटो शो २०२३’: १२० स्टलमा चार पाङ्ग्रे १६ वटा र दुई पाङ्ग्रे २२ ब्राण्ड रहने, के-के छन् आकर्षण ?

काठमाडौं । आगामी भदौ २६ गतेदेखि ३१ गतेसम्म हुने ‘अटो शो २०२३’ सञ्चालन हुने भएको छ । ६ दिनसम्म चल्ने शोमा १२० वटा स्टल तथा ब्लकहरु रहनेछन् । सोमबार नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएका हो । सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य