काठमाडौं । बजाजको नयाँँ दुई बाइक बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक गरेको हो । गोल्छा ग्र्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने,“हाम्रा दुई नयाँ बाइकहरू पल्सर एनएस २०० र एनएस १६० बजारमा