अटो « Arthapath.com
६ असार २०८३, शनिबार

अटो

दशैं-तिहारमा कुन गाडी किन्दा कस्तो सुविधा ? गाडी बेच्न यस्ता छन् कम्पनीहरुको अफरै अफर

काठमाडौं । विभिन्न कम्पनीहरुले गाडी बेच्नका लागि विभिन्न अफर ल्याएका छन् । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा गाडी कम्पनीहरुले निकै छुट अफर ल्याएका हुन् । अफरले नयाँ गाडी खरिद गर्न चाहनेहरुलाई धेरै नै आकर्षिक गर्ने गरेको पाईन्छ । जसका कारण कम्पनीहरुले हरेक वर्षको दशै