२४ भदौ २०८३, बुधबार

अटो

१४ गुणाले बढ्यो विद्युतीय सवारी आयात, एक महिनामै थप ५०४ वटा इभि नेपाल भित्रियो

काठमाडौं । नेपाल विद्युतीय सवारी (कार,जीप र भ्यान) आयात ह्वात्तै बढेको छ । १० महिनामै विद्युतीय सवारीको आयात १४ गुणाले बढेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको १० महिनामा २ हजार ९५५ वटा विद्युतीय सवारी