२४ भदौ २०८३, बुधबार

अटो

अटोमोवाइल क्षेत्रका समस्याहरुको समाधानका लागि सरकार प्रयत्नशील: अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय उपप्रधान मन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलसंग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा माननीय उपप्रधान मन्त्री तथा अर्थ मन्त्री पौडेलले मैलै अटोमोवाइल क्षेत्रलाई नजिकबाट चिनेको छु