काठमाडौं । नाडाको सुदुर पचिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनले पनि धनगढीमा मुख्य मन्त्रीको कार्यालय अगाडी शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले यही २०७९ मङ्कसिर २२ गते घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत त्यस एशोसिएशनले पनि प्लेकार्ड सहित विरोध प्रदर्शन गरेको हो । सो एशोसिएशनले धनगढीमा चर्को