काठमाडाैँ । विद्युतीय ब्याट्री उत्पादनमा विश्वभर ख्याति कमाएको अग्रणी कम्पनी क्याट्लले सञ्चालन गरेको प्रत्यक्ष बिक्री अनलाइन स्टोर ‘क्याट्ल मल’ मा १८ सयभन्दा बढी ऊर्जा सञ्चय कम्पनीहरू जोडिएका छन्। गत जुन २०२६ मा सार्वजनिक भएको यो अनलाइन प्लेटफर्मले विशेष गरी साना तथा मझौला स्तरका ऊर्जा सञ्चय प्रणाली जोड्ने निर्माताहरूको आवश्यकतालाई सम्बोधन