काठमाडौं। नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहक सुरक्षालाई प्राथमिकतामा राख्दै पुराना होन्डा कारका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान सञ्चालन गरेको छ। कम्पनीका अनुसार सन् २००१ देखि २०१४ सम्म उत्पादन भएका केही होन्डा मोडेलका कारमा एयरब्याग प्रणालीमा सम्भावित जोखिम देखिन सक्ने भएकाले यो अभियान सञ्चालन