काठमाडौं । नाइमा मोबिलिटी एक्सपो २०२६ मा प्राप्त अत्यधिक उत्साहजनक प्रतिक्रिया र बलियो ग्राहक मागलाई ध्यानमा राख्दै, नेपालमा ओमोडा र जेइको सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल प्रालीले जेइको जे ५ प्रोका लागि विशेष नाडा स्पेशल स्किम घोषणा गरेको छ। सीमित अवधिका लागि लागू हुने यस विशेष योजनाअन्तर्गत जेइको जे ५