२४ भदौ २०८३, बुधबार

अटो

सञ्चयकर्ताका लागि सवारी साधन सापटीसम्बन्धी नयाँ व्यवस्था लागू

काठमाडौँ। कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई सवारी साधन खरिदका लागि सापटी उपलब्ध गराउने उद्देश्यले कर्मचारी सञ्चय कोष सञ्चयकर्ता सवारी साधन सापटी विनियमावली, २०८२ कार्यान्वयनमा ल्याएको छ। सञ्चालक समितिबाट स्वीकृत उक्त विनियमावली २०८३ साउन १ गतेदेखि लागू भएको हो । कोषले स्वीकृत गरेको विनियमावलीले सवारी साधन खरिदका लागि सापटी प्रदान गर्ने उद्देश्य,