२४ भदौ २०८३, बुधबार

अटो

१० बुँदे मागसहित आन्दोलनमा उत्रियो नाडा, चालुपूँजी कर्जा देखि आयात खुलाउनसम्मका दबाब

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले अमैत्रीपूर्ण नीतिहरुको विरोधमा सरकार बिरुद्ध आन्दोलन गर्ने जनाएको छ । नाडाले आज एक पत्रकार सम्मेलन गर्दै राष्ट्र बैंकले व्यवसायीहरु पूर्णतः धरासायी हुने खालका नीति ल्याएको भन्दै नाडाले १० बुँदे माग सहित शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । विगत ८ महिना देखि