२४ भदौ २०८३, बुधबार

अटो

नेपालमा चेतकका दुई नयाँ विद्युतीय स्कुटर आउँदै

काठमाडौं । नेपालमा बजाजका दुई नयाँ चेतक विद्युतीय स्कुटर भित्रिने भएको छ। यससँगै नेपाली विद्युतीय सवारीसाधन बजारमा बजाजले आफ्नो उपस्थिति अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। बजारमा आउने तयारीमा रहेको चेतक सि–२५०१ लाई तुलनात्मक रूपमा किफायती मोडलका रूपमा हेरिएको छ। यसमा दुई दशमलव पाँच किलोवाट–घण्टा क्षमताको ब्याट्री रहनेछ। यसले आईडीसी