२४ भदौ २०८३, बुधबार

अटो

मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको अध्यक्षमा संजय कुमार श्रेष्ठ

काठमाडौं । मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको अध्यक्षमा संजय कुमार श्रेष्ठ चयन भएका छन् । मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको १४औँ साधारण सभाले श्रेष्ठको अध्यक्षतमा नयाँ कार्यसमिति गठन गरेको हो । फागुन १४ गते सम्पन्न एशोसिएसनका अध्यक्ष शुभाष आचार्यको अध्यक्षतामा आयोजित सभामा प्रमुख अतिथि नाडाका केन्द्रीय अध्यक्ष धु्रव बहादुर थापाले सभाको उद्घाटन