२४ भदौ २०८३, बुधबार

अटो

हायर पर्चेज कम्पनीले ग्राहकबाट थप ४ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

काठमाडौं । हायर पर्चेज कम्पनीले ग्राहकबाट थप ४ प्रतिशत बढी ब्याज लिन पाउने भएका छन् । सवारीसाधन तथा मेसिनरी सामान बिक्री गर्दा ग्राहकलाई किस्ताको सुविधा दिँदै आएका हायर पर्चेज कम्पनीहरुले लिन पाउने अधिकतम ब्याजदरमा नयाँ सीमा निर्धारण गरेको हो । राष्ट्र बैंकले हायर पर्चेज कम्पनीसम्बन्धी नीतिगत व्यवस्थामा संशोधन गर्दै सीमा