९ श्रावण २०८३, शनिबार

अटो

‘हुण्डाई फेस्टिभ डिलाइट’ सार्वजनिक, गाडी किन्दा १ वर्षको बीमा निःशुल्क

काठमाडौं । हुण्डाई नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैंको विशेष योजना ‘हुण्डाई फेस्टिभ डिलाइट’ सार्वजनिक गरेको छ । कम्पनीले ‘यसपालिको दशैंतिहार वेलकम टु हुण्डाई परिवार’ भन्ने अफर ल्याएको हो । हुण्डाई गाडी खरिदमा स्क्रयाच कुपनमार्फत १ लाख सम्मको नगद छुट पाइने छ । त्यस्तै दुई भाग्यशाली विजेताले