९ श्रावण २०८३, शनिबार

अटो

नयाँ सवारी लाइसेन्सको ट्रायल दशैपछि खुल्ने

काठमाडौं । सवारी साधनको नयाँ लाइसेन्स ट्रायल दशैपछि मात्रै खुल्ने भएको छ । यातायात व्यवस्था विभागले अहिले ट्राइलको लाइसेन्स खोल्न नसकिने बताएको छ । कोरोनाका कारण बन्द रहेको नयाँ लाइसेन्सको अनुमती रोकिएको थियो । अव दशैपछि मात्रै खोल्न सकिने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । अहिले लक