२४ भदौ २०८३, बुधबार

अटो

नेपालका लागि अल्ट्राभोइलेटको आधिकारिक आयातकर्ता बन्यो वैद्य अर्गनाइजेसन, एक्स ४७ क्रसओभर ल्याउँदै

काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्य अर्गनाइजेसन नेपालका लागि अल्ट्राभोइलेटको आधिकारिक वितरक र आयातकर्ता नियुक्त भएको छ । भारतीय प्रिमियम इलेक्ट्रीक मोटरसाइकल उत्पादक अल्ट्राभोइलेटले वैद्यज अर्गनाइजेसनलाई नेपालका लागि नयाँ बिक्रेता नियुक्त गरेको हो । यसअघि नेपालमा अल्ट्राभोइलेटका मोटरसाइकल केडिया ग्रुपले बिक्री वितरण गर्दै आएको थियो । यसअघि प्रिमियम इलेक्ट्रीक