काठमाडौँ । सिजी मोटोकर्प प्रालिले नेपालमा सुजुकीका सवारी साधनका लागि ‘सुजुकी समर सर्भिस क्याम्प’ सुरु गर्ने भएको छ । कम्पनीले राष्ट्रव्यापी रूपमा सञ्चालन हुने यो सेवा अभियानको घोषणा गर्दै ग्राहकलाई विशेष छुट, निःशुल्क सवारी जाँच तथा अन्य आकर्षक सुविधाहरू प्रदान गर्ने जनाएको छ। जुन ७ देखि ९ सम्म देशभरका सबै