काठमाडौं । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट आउन अब मात्र ५ दिन बाँकी रहेको छ । अहिले चोक देखि चिया पसलको गल्लीहरूमा बजेटकै चर्चा चुलिएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन र त्यसपछि बनेको अन्तरिम सरकार अनि गत फागुन २१ गते भएको आम निर्वाचनले