काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको बेइजिङ अटो वर्क्स (बीएडब्लु) ले अब नेपालमा शहरी विद्युतीय यातायातको नयाँ पुस्ताको अनुभव बीएडब्लु ई ७ प्रो मार्फत ल्याउने तयारी गरिरहेको छ। नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को लोकप्रियता तीव्र रूपमा बढिरहेको छ। इन्धनको बढ्दो मूल्य, वातावरणीय सचेतना, कम सञ्चालन खर्च