२४ भदौ २०८३, बुधबार

अटो

काठमाडौंमा हिरो मोटोकर्पका दुई नयाँ अत्याधुनिक शोरुम उद्घाटन

काठमाडौँ । नेपालको दुई पाङ्ग्रे सवारी साधनको बजारमा विश्वासिलो नामका रूपमा स्थापित हिरो मोटोकर्प नेपालले काठमाडौँको बानेश्वर र सीतापाइलामा आफ्ना नयाँ आधिकारिक विक्रेताका अत्याधुनिक शोरुमहरूको औपचारिक उद्घाटन सम्पन्न गरेको छ। हिरोको निर्धारित मापदण्डअनुसार तयार पारिएका यी शोरुमहरूको उद्घाटन कार्यक्रममा हिरो मोटोकर्प भारतका एसिया व्यवसाय प्रमुख, सीजी मोटर्स प्रालिका व्यवसाय प्रमुख,