अटो « Arthapath.com
६ असार २०८३, शनिबार

अटो

टाटा मोटर्सको ‘शानदार दशैं तिहार अफर’: ईभी र आईसीई गाडीमा विशेष छुट, के के छन् अन्य अफर ?

काठमाडौं । नेपालीहरूको महान चाड दशैं र तिहारको अवसरमा टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकलाई खुशी र उत्साह थप गर्ने उद्देश्यसहित ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गरेको छ। कम्पनीले यस अफरमार्फत आफ्ना लोकप्रिय र्इलेक्ट्रिक मोडेलदेखि इन्टरनल कम्बशन इन्जिन मोडेलसम्म विशेष छुट र आकर्षक सुविधासहित प्रस्तुत