काठमाडाैं । इरानमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको विश्वव्यापी वृद्धिसँगै विद्युतीय सवारी साधन (ईभी) को मागमा उल्लेख्य वृद्धि भएको छ। यसै अवसरको फाइदा उठाउँदै चिनियाँ विद्युतीय कार उत्पादक कम्पनी बीवाईडीले अमेरिकी बजारको पहुँच बिना नै आफू विश्वभर सफल हुन सक्ने दाबी गरेको छ। बेइजिङ अटो शो २०२६ का