अटो « Arthapath.com
६ असार २०८३, शनिबार

अटो

७ लाख रुपैयाँ कम मूल्यमा किन्ने होइन त ओमोडा इभी ?

काठमाडौं । ओमोडा एण्ड जेकेका विद्युतीय सवारी साधन खरिदमा ७ लाख रुपैयाँ छुट दिने भएको छ । कम्पनीले दशैं–तिहारको अवसर पारेर आकर्षक छुट अफर अघि सारेको हो । एसपीजी अटोमोबाइल्स प्रालिले ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अफर ल्याएको छ । अफर अन्तर्गत जेको जे फाइ, जेको जे सिक्स र ओमोडा ई