काठमाडौं । नेपालको अटोमोवाइल क्षेत्रमा देखिएका समस्या सुल्झाउन नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग विशेष छलफल गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको टोलीले अर्थमन्त्रीलाई भेटी यस क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी गराएको हो । भेटका क्रममा नाडाका अध्यक्ष उप्रेतीले अर्थमन्त्री वाग्लेलाई सफल कार्यकालको शुभकामना दिँदै