अटो « Arthapath.com
२ कार्तिक २०७९, बुधबार

अटो

शाओमीले ल्यायो तिहार लक्षित “१२ दिन १२ टिभी” योजना, यस्ता छन् सुविधा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले तिहार २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि आश्चर्यजनक अफरहरु ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा Mi TV 4APro 32 जित्ने मौका पाउनेछन् । यसै अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार