काठमाडौं । नाडा अटो शो२०२५ मा ४ अटो ब्राण्डले उत्कृष्ट स्टलको उपाधी जितेका छन् । भृकुटिमण्डपमा आइतबार आयोजित नाडा अटो शो २०२५ को समापन कार्यक्रममा दुई पाङ्ग्रे अन्र्तगत रोयल इन्फिल्ड, चार पाङ्ग्रे सवारी ब्राण्ड अन्तर्गत डिपलले उत्कृष्ट स्टलको अवार्ड हात पारेका छन्। यसैगरी कम्पोनेन्सबाट भिक्टो प्राइभेट लिमिटेड र लाइट कमर्सिययल