२४ भदौ २०८३, बुधबार

अटो

डेल्टा अटोकर्पको आकर्षक फेस्टिभ अफर ‘डबल या तेब्बर बबाल’ सार्वजनिक

काठमाडौं । नेपालका लागि भेस्पा – एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले यस वर्ष पनि दशैं, तिहार तथा छठ पर्वको अवसरमा “डबल या तेब्बर बबाल” फेस्टिभ अफर सार्वजनिक गरेको छ । नेपालीहरूको महान पर्वलाई अझ रोचक र उत्साहपूर्ण बनाउन ल्याइएको यो अफर अन्तर्गत, भेस्पा वा एप्रिलिया स्कुटर खरिद गर्ने