काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नजिकिँदै गरेको चार्डपर्वलाई लक्षित गर्दै ‘प्रि – फेस्टिभ फियस्टा’ विशेष कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम भाद्र २० र २१ (सेप्टेम्बर ५ र ६ ) दुई दिन सञ्चालन हुनेछ। यस अवसरमा ग्राहकहरूले टाटाका नयाँ इलेक्ट्रिक मोडल