२४ भदौ २०८३, बुधबार

अटो

नेपालमा नामी ईभीको १ वर्षः मनाइयो विश्वास, भरोसा र माया सहितको यात्रा उत्सव

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता कम्पनी डोङफेङको सह-ब्रान्ड नामीले नेपाल प्रवेशको पहिलो वर्ष पुरा गरेको छ। यस अवसरमा कम्पनीले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयाेजना भइरहेकाे नाडा अटो शो २०२५ मा विशेष कार्यक्रममार्फत आफ्नो १ वर्षे सफलता उत्सव मनाएको हो। उक्त अवसरमा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, उपाध्यक्ष सन्दीप चाटर्जी, सिइओ