काठमाडौं । नयाँ वर्षलाई मानिसहरु नयाँ सुरुवाताको रुपमा लिन्छन्, नयाँ वर्षको सुरुवातसँगै नयाँ नयाँ योजना बनाउने र पुरानालाई फेरबदल गर्ने प्रचलन छ । यो समयमा मानिसहरु पुरै जीवनशैली नै परिवर्तन गर्ने सोच राख्छन् । नयाँ वर्षमा उपहार किन्ने, नयाँ समान लिने सोच बनाइरहेका हुन्छन् । त्यहीमध्ये एक नयाँ योजना हो,