काठमाडौं । बजाज अटो लिमिटेड, नेपालमा बजाज टु ह्विलर को एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको सहकार्यमा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा प्रतिष्ठित बजाज चेतक ईभीको प्रदर्शन गरिएको छ । यो प्रदर्शनी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ। एक गतिशील र इमर्सिभ स्टलसँग, ब्रान्डले