२४ भदौ २०८३, बुधबार

अटो

कुजुले ल्यायो शक्तिशाली, स्मार्ट र भरपर्दो इलेक्ट्रिक स्कुटरहरू, सुरुवाती मूल्य २ लाख ८५ हजारदेखि

काठमाडौं । विश्वमै अग्रणी विद्युतीय दुईपांग्रे सवारी साधन निर्माता याडिया ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले याडिया भेलाक्स सिरिज नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। नाइमा नेपाल मोबिलिटी प्रदर्शनी २०८२ सँगै सार्वजनिक गरिएको यो नयाँ सिरिजले नेपालमा स्मार्ट, सुरक्षित र दिगो विद्युतीय सवारीको नयाँ अध्यायको सुरुवात गरेको हो।