काठमाडौं । नेपाली बजारमा बजाज, केटीएम लगायतका दुईपांग्रे र तीनपांग्रे सवारीसाधन बिक्री गर्दै आएको हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले आफ्नो आधिकारिक खुद्रा मूल्य सूची सार्वजनिक गरेको छ । सवारी तथा ढुवानी साधन आयात गर्ने कम्पनीहरूले खुद्रा मूल्य स्पष्ट रूपमा जानकारी गराउनुपर्ने प्रावधान अनुसार कम्पनीले आफ्नो नयाँ मूल्य सूची सार्वजनिक