२४ भदौ २०८३, बुधबार

अटो

ह्याचब्याकको मूल्यमा एसयुभी: अब २९ लाख ९९ हजारमै पाइने

काठमाडौं । सिट्रोन गाडीहरूका लागि नेपालमा आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले “ह्याचब्याकको दाममा एसयुभी” अफर सार्वजनिक गर्दै सिट्रोन सी३ पेट्रोल कम्प्याक्ट एसयुभीको मूल्य घटाएको छ। पहिले ३६ लाख ५० हजार रुपैयाँ रहेको सिट्रोन सी ३ अब २९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ। यस नयाँ मूल्यले ग्राहकलाई ह्याचब्याकको मूल्यमा एसयुभीको