काठमाडौं । सिप्रदी ट्रेडिङ्गले आफ्ना प्यासेन्जर सवारी साधन प्रयोगकर्ताहरूको सुविधालाई ध्यानमा राख्दै निःशुल्क सर्भिस र वारेन्टी अवधिमा एक महिना थप गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी टाटाका सबै कारहरूको फ्री सर्भिस र ओरिजिनल इक्विपमेन्ट वारेन्टी ३० जून २०२५ सम्म मान्य हुने जनाएको हो । सिप्रदीले गाडी