२४ भदौ २०८३, बुधबार

अटो

ईभीको करबारे अर्थमन्त्री भन्छन्, ‘मलाई गर्व छ’

काठमाडौँ । उपप्रधान मन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी साधनको आयातमा लाग्ने कर नबढाउने आफ्नो निर्णयप्रति गर्व लागेको बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन् । ‘विगतका सरकारहरुले कुन कालखण्डमा कस्तो निर्णय गरे भनेर एकपल्ट पुरानो खाता पल्टाउनु भयो भने तपाइँहरु आफैँ