काठमाडौँ । भारतको सबैभन्दा ठूलो कार निर्माता मारुति सुजुकीले हालैमात्र डिजायर मोडलको गाडीलाई नयाँ ‘अपडेटेड भर्सन’मा ल्याएको थियो । पहिले स्वीफ्ट डिजायर भनिने यो मोडललाई अचेल डिजायरमात्रै भनिन्छ । नयाँ र आधुनिक फिचर्सहरु थपिएर आएको यो गाडीको विक्रीमा ब्यापक बृद्धि भएको छ । गत अक्टोबर अर्थात् चार्डपर्वको मौसममा यो गाडीको