काठमाडौं । नेपाली अटो बजारमा ग्राहकहरूलाई लक्षित गर्दै जगदम्बा मोटर्सले ’टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । आगामी जेठ १२ गतेसम्म चल्ने मेलामा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर सजिलैसँग साटेर नयाँ टिभीएस सवारी खरिद गर्न सक्नेछन् । मेलामा सहभागी हुनेहरूका लागि कम्पनीले विभिन्न