काठमाडौं । नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्न्टनेन्टल प्रालिले झापाको बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । भरपर्दो र गुणस्तरीय गाडी र देशभर फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई नेपाल ग्राहकहरू बिच अत्यन्त लोकप्रिय ब्रान्ड बन्न सफल भएको छ । उत्कृष्ट मूल्य र ग्राहकको सन्तुष्टिमा