२४ भदौ २०८३, बुधबार

अटो

एसएमएल इसुजुको आधिकारीक बिक्रेतामा लक्ष्मी ग्रुप नियुक्त

काठमाडाैं । एसएमएल इसुजुले नेपालका लागी एक मात्र आधिकारीक बिक्रेताको रुपमा भएकाे लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ । जापानी प्रविधिमा आधारीत तथा भारतमा निर्मीत एसएमएल इसुजुले बस तथा ट्रक हरु निर्माण गर्दै आएको छ । नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभाबकारी मानिने एसएमएल इसुजुका सवारी साधान हरु बिगत लामो