काठमाडौं । ट्रायम्फ नेपालका लागी आधिकारिक वितरक, हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा. लि. ले “एपिक राइडः इकोज अफ दि लस्ट किङ्डम” सफल्ता पुर्वक सम्पन्न गरेको छ । गत अप्रिल २० देखि २७ सम्म आयोजित आठ दिने यो रोमान्चक यात्रामा ४० जना ट्रायम्फ राइडरहरू सहभागी थिए । १ हजार किलोमिटरभन्दा बढीको