बैंक « Arthapath.com
१८ पुष २०७९, सोमबार

बैंक

सनराइज बैंकले जुम्लाबाट सुरु गर्यो डिजिटल वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । स्नराइज बैंकद्वारा जुम्लामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उद्योग वाणिज्य भवन जुम्लामा पौष १४ गते बिहिबार आयोजित एक कार्यक्रमका बीच बैंकका कार्ड तथा ई बैंकिङ्गका प्रमुख मनोज धिमिरे, ब्राण्ड व्यवस्थापन तथा सि.एस.आर प्रमुख सुमन थापा र जुम्ला शाखा प्रमुख खडक प्रसाद देबकोटाको उपस्थितीमा डिजिटल वित्तीय